.....स्वार्थी म.....
म त साच्चै स्वार्थी भएछु ,
कसै को खुशी को पल मा पनि आँसु झारी रहेछु

बिचरी उन्को पिडा कस्तो होला भित्र रोएर पनि हासि रहेछन
मलाई त रुने आधिकार छ तै पनि आफ्नै पिडा ठुलो ठानि रहेछु
म त साच्चै स्वार्थी भएछु ,
कसै को खुशी को पल मा पनि आँसु झारी रहेछु
मलाई त रुने आधिकार छ तै पनि आफ्नै पिडा ठुलो ठानि रहेछु
म त साच्चै स्वार्थी भएछु ,
कसै को खुशी को पल मा पनि आँसु झारी रहेछु
कैले दुर्घटना त कैले युद्ध
अनि बिचरा कति को काख रित्यो,कति को साथ छुट्यो अनि कति को आस टुट्यो
मेरो त सपना न टुट्या हो
तर पनि म अझै आफै लाइ दुखी भनी रहेछु
म त साच्चै स्वार्थी भएछु ,
कसै को खुशी को पल मा पनि आँसु झारी रहेछु
अनि बिचरा कति को काख रित्यो,कति को साथ छुट्यो अनि कति को आस टुट्यो
मेरो त सपना न टुट्या हो
तर पनि म अझै आफै लाइ दुखी भनी रहेछु
म त साच्चै स्वार्थी भएछु ,
कसै को खुशी को पल मा पनि आँसु झारी रहेछु
देश डुब्न लागिरहेछ ,देश मलाई खोजी रहेछ
म भने चाइ आफ्नै भबिस्य को बारे मl सोची रहेछु म त साच्चै स्वार्थी भएछु ,
कसै को खुशी को पल मा पनि आँसु झारी रहेछु
म भने चाइ आफ्नै भबिस्य को बारे मl सोची रहेछु म त साच्चै स्वार्थी भएछु ,
कसै को खुशी को पल मा पनि आँसु झारी रहेछु
कलम चलाउछु आधा तिम्रो बारेमा अनि आधा भेसको
यत्तिकै मा समय बित्यो बल्ल याद आयो खै देश त भुली रहेछ
म त साच्चै स्वार्थी भएछु ,
कसै को खुशी को पल मा पनि आँसु झारी रहेछु
august 6 2014
Bpk
यत्तिकै मा समय बित्यो बल्ल याद आयो खै देश त भुली रहेछ
म त साच्चै स्वार्थी भएछु ,
कसै को खुशी को पल मा पनि आँसु झारी रहेछु
No comments:
Post a Comment